6 shares
लेस्टर सिटी एफए कप फुटबलको चौंथो चरणबाट बाहिरिएको छ ।
आइतबार राति भएको खेलमा नटिंगघम फरेस्टसँग ४-१ गोल अन्तरले पराजित हुँदै लेस्टर बाहिरिएको हो ।