![कर्णाली प्रदेश लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी, एसईई दिएकाले पनि दरखास्त दिन सक्ने [सूचनासहित]](https://lktcdn2.prixacdn.net/media/loksewa_rscHDdF2qM.jpg)
प्रदेश लोकसेवा आयोग कर्णाली प्रदेशले ठूलो संख्यामा विज्ञापन खुलाएको छ ।
प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका चौथो तहका विभिन्न सेवा,समूह र उपसमूहका अप्राविधिक/प्राविधिक पदहरूका लागि लिखित परीक्षाको विज्ञापन खुलाइएको हो ।
दरखास्त अनलाइन माध्यमबाट गर्न सकिनेछ ।
एसईई उत्तिर्ण भएरकाहरूले पनि दरखास्त दिन सक्नेछन् ।
