56 shares
मौसममा सुधार आएसँगै शनिवार बिहान क्व्होलासोथर गाउँपालिका–३, घलेगाउँ डाडाँबाट देखिएको मनास्लु हिमाल र पर्यटकीय घलेगाउँ । घलेगाउँबाट एक दर्जनभन्दा बढी हिमाल देख्न सकिन्छ । तस्वीरः जनक श्रेष्ठ/रासस