३० जेठ २०८३, शनिबार

आपत्तिजनक अवस्थामा दुई जोडी पक्राउ 

कात्तिक २०, २०७४
आपत्तिजनक अवस्थामा दुई जोडी पक्राउ 

भक्तपुर, १८ असार– मध्यपुर ठिमी नगरपालिका–३ स्थित वेलकम गेष्ट हाउसमा चेकजाँच गर्ने क्रममा दुई जोडी आपत्तिजनक अवस्थामा फेला परेका छन् ।

भक्तपुरका ५० वर्षीय पुरुष र काभ्रेकी ३० वर्षीया महिला तथा भारत विहारका ४२ वर्षीय पुरुष र काभ्रेकी २८ वर्षीया महिला गरी २ जोडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार गेस्ट हाउसमा छापा मार्ने क्रममा उनीहरुलाई पक्राउ गर्रिको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ

salt training

कमेन्ट गर्नुहोस्