6 shares
श्रद्धा कपुर अहिलेकी व्यस्त बलिउड अभिनेत्री हुन् ।
थुप्रै हिट चलचित्र दिएकी उनी सुरुवाती दिनमा ऐना अगाडि उभिएर लामो समयसम्म रिहर्सल गर्ने गर्थिन् । अन्नपूर्ण पोस्टमा खबर छ ।