२९ जेठ २०८३, शुक्रबार

रुपन्देहीको शुद्धोधन गाउँपालिकामा एमाले विजयी

कात्तिक २०, २०७४
रुपन्देहीको शुद्धोधन गाउँपालिकामा एमाले विजयी

भैरहवा, १८ असार -रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले जित हासिल गरेको छ ।

अध्यक्षमा किशुनचन्द्र चौधरीले पाँच हजार ३७१ मत र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भगवतीप्रसाद थारुले पाँच हजार १६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपाध्यक्षमा एमालेकी शान्ता चौधरी पाँच हजार ३९० मत प्राप्त गरेकी विजय हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी रामेश्वरी सिंहले चार हजार ९५० मत प्राप्त गर्नुभएको छ ।

salt training

कमेन्ट गर्नुहोस्