११ साउन २०८३, सोमबार

३ शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस, को–को समेटिए ? [सूचीसहित]

३ शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस, को–को समेटिए ? [सूचीसहित]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ ।

मन्त्रालयको बढुवा समितिले नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, रा.प. द्वितीय श्रेणीमा एक जना शाखा अधिकृत, शिक्षा सेवा अन्तर्गत नै पुस्तकालय विज्ञान समूहतर्फ रा.प. द्वितीय श्रेणीमा एक जना र नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, हाइड्रोलोजी उपसमूहतर्फ रा.प. द्वितीय श्रेणीमा एक जना शाखा अधिकृतको बढुवा गरेको हो । 

यस्तो छ सूचना

salt training

कमेन्ट गर्नुहोस्