१६ असार २०८३, मंगलबार

माधवनारायण व्रतका बेला यसरी गरियो मठमन्दिर परिक्रमा

माधवनारायण व्रतका बेला यसरी गरियो मठमन्दिर परिक्रमा

एक महिने माधवनारायण व्रतका क्रममा व्रत बस्ने भक्तजन भक्तपुरको दरबार क्षेत्रको मठमन्दिर परिक्रमा गर्दै । पुरूष व्रतालुले छ्वहर्ष धारा कलश शिरमा राखी मंगलवर नगरपरिक्रमा गरेका छन् । माधवनारायणको एक महिने व्रत भोलि बुधवार सम्पन्न हुनेछ । तस्वीरः रत्न श्रेष्ठ/रासस

salt training

कमेन्ट गर्नुहोस्