२१ असार २०८३, आइतबार

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै, एमसीसीबारे छलफल

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै, एमसीसीबारे छलफल

कार्यव्यवस्था परामर्श समितिको बैठक बुधबार संसद बैठक अघि बस्दैछ । एमसीसी टेबुल गर्नका लागि कार्यसूची तय गर्ने उद्देश्यका साथ सभामुख अग्निप्रसाद सापकोटाले बोलाएका हुन् ।
संघीय संसद सचिवालयका अनुसार बिहान साढे ११ बजे बैठक बस्नेछ ।
बैठकबाट कार्यसूची तय भए आजै एमसीसी संसदमा टेबल हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्