२६ असार २०८३, शुक्रबार

संसद बैठकअघि माओवादीले बोलायो संसदीय दलको बैठक

संसद बैठकअघि माओवादीले बोलायो संसदीय दलको बैठक

सरकारले एमसीसी टेबल गर्ने तयारी गरेपछि नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।
माओवादी केन्द्रले सिंहदरबारस्थित दलको कार्यालयमा बुधबार बिहान १० बजे बैठक बोलाएको हो ।
बैठकले एमसीसीको सन्दर्भमा पार्टीको लाइन स्पष्ट गरिने बताइएको छ । आजै दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ भने बैठकमा सरकारी एमसीसी पेश गर्ने तयारी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्