३२ असार २०८३, बिहीबार

देशमा पश्चिम न्यून चापीय प्रणालीको आंशिक प्रभावः कस्तो रहला दिनभरको मौसम ?

देशमा पश्चिम न्यून चापीय प्रणालीको आंशिक प्रभावः कस्तो रहला दिनभरको मौसम ?

हाल देशमा पश्चिम न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसका कारण बुधबार बिहान पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। यस्तै पहाडी भुभागका एक दुई स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यसैगरी राति पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

salt training

कमेन्ट गर्नुहोस्