१९ असार २०८३, शुक्रबार

यस कारण छाडिन् कट्रिनाले 'बर्फी'

फागुन ४, २०७८
यस कारण छाडिन् कट्रिनाले 'बर्फी'

अभिनेत्री कट्रिना कैफले सन् २०१२ को सूपरहिट चलचित्र ‘बर्फी’ छाड्नुको कारण अहिले खुलासा गरेकी छन् ।

निर्देशक अनुराग बसुको पहिलो रोजाइमा परे पनि दुई अभिनेत्रीको मुख्य भूमिका रहने भएपछि ‘बर्फी’ छाडेको उनले बताइन् । अन्नपूर्ण पोस्टमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्