०७ साउन २०८३, बिहीबार

माओवादी केन्द्र संसदीय दलको बैठक जारी, एमसीसीबारे के गर्ला निर्णय ?

माओवादी केन्द्र संसदीय दलको बैठक जारी, एमसीसीबारे के गर्ला निर्णय ?

नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक शुरू भएको छ । एमसीसीका विषयमा धारणा बनाउन संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो । 

संसद बैठक दिउँसो १ बजे बस्दैछ । संसद बैठकमा कसरी प्रस्तुत हुनेबारे संसदीय दलको बैठकमा छलफल भइरहेको छ । 

यथास्थितिमा एमसीसी पारित गर्न नसकिने अडानमा रहेको (माओवादी केन्द्र)ले आजको बैठकमै नजाने वा गएर बहिस्कार गर्नेमध्ये एक निर्णय लिने सम्भावना रहेको स्रोतको दाबी दाबी छ । 

सरकारले ल्याएको प्रस्ताव असफल बनाउन भूमिका खेलेपछि सरकार नै छाड्नुपर्ने नैतिक दबाब पनि माओवादी सामु छ ।

salt training

कमेन्ट गर्नुहोस्