१६ असार २०८३, मंगलबार

स्थानीय तहको चुनावी परिणाम: ठूला दलबीच मुख्य प्रतिस्पर्धा

कात्तिक २०, २०७४
स्थानीय तहको चुनावी परिणाम: ठूला दलबीच मुख्य प्रतिस्पर्धा
काठमाडौँ, १९ असार - दोस्रो चरणको स्थानीय निकाय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।Major-party-Vote-Count
प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानमा भएको निर्वाचनमा ठूला दलहरू नेकपा (एमाले), नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच प्रतिस्पर्धा देखिएको छ । आइतबार राति ११ बजेसम्म घोषित परिणामअनुसार नेकपा (एमाले) १०० स्थानमा, नेपाली काँग्रेस ८७ स्थानमा र माओवादी केन्द्र २९ स्थानमा विजयी भएका छन्, गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्