३० जेठ २०८३, शनिबार

विप्लवका कार्यकर्ताले एमसीसीमा थप्न खोजेको हजार रूपैयाँ सीडीओले बुझिदिन नमानेपछि...

विप्लवका कार्यकर्ताले एमसीसीमा थप्न खोजेको हजार रूपैयाँ सीडीओले बुझिदिन नमानेपछि...

प्यूठानका सीडीओले एक हजार ५ रूपैयाँ लिन अस्वीकार गरेका छन् । 

मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विरोधमा नेत्रविक्रम चन्द (विप्लव)का कार्यकर्ताले प्यूठानका सीडीओ खीमराज भुषालमार्फत् प्रधानमन्त्रीलाई बुझाउन एक हजार ५ रूपैयाँ दिएका थिए । सरकारले एमसीसीको विषयमा कुनै निर्णय नगरेकाले त्यो पैसा नलिएको सीडीओ भुषालले बताए । 

‘उहाँहरू एक हजार पाँच रूपैयाँ लिएर आउनु भएको थियो । प्रधानमन्त्रीलाई यो पैसा एमसीसीमा थप गर्न पठाइदिनु पर्‍यो भन्नु भएको थियो मैले सीधै अस्वीकार गरेँ,’ सीडीओ भुषालले लोकान्तरसँग भने, ‘कानूनले यस्ता विषयलाई बर्जित गरेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्