176 shares
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ५०१ कैदीको बाँकी कैद मिनाहा गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शनिवारदेखि लागू हुने गरेर उनीहरूको कैद मिनाहा गरेकी हुन् ।
त्यस्तै १२ जनाको सजाय माफी गरिएको छ ।