२३ जेठ २०८३, शनिबार

टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु

टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

बैतडीको पाटन नगरपालिका–३ डबरामा टिप्पर दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

गुजरबाट काठ लोड गरेर पाटनतर्फ आइरहेको टिप्पर दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

उनले भने, ‘भर्खर घटनास्थल पुगें, ३ जनाको मृत्युु भएछ, थप विवरण पछि आउँछ ।’
 

salt training

कमेन्ट गर्नुहोस्