२३ जेठ २०८३, शनिबार

मुन प्रसाई ‘लै बरी’ गीतको म्युजिक भिडियो सार्वजनिक [भिडियो]

मुन प्रसाई ‘लै बरी’ गीतको म्युजिक भिडियो सार्वजनिक [भिडियो]

मुन प्रसाईको आवाजमा रहेको ‘लै बरी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

पुष्पन प्रधानको शब्द तथा संगीत सिर्जनामा तयार भएको ‘लै बरी’ गीतको म्युजिक भिडियोमा टिकटकबाट चर्चा कमाएका प्रिज्मा, प्रिन्सी खतिवडा र अमर, अमृत दाहालको अभिनय देख्न सकिन्छ ।

हरि हुमागाईंको निर्देशनमा तयार भएको भिडियोमा प्रविण मानन्धरको सम्पादन, उत्तम हुमागाईंको छायांकन छ ।

डान्सिङ बिटको गीत क्रिएटिव हाटस् यूट्युब च्यानलमा अपलोड गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्