३० जेठ २०८३, शनिबार

ललितपुर मेयर महिला च्याम्पियनसिप क्रिकेट शुरू

फागुन १०, २०७८
ललितपुर मेयर महिला च्याम्पियनसिप क्रिकेट शुरू

ललितपुर मेयर महिला च्याम्पियनसिप २०७८ आजदेखि त्रिवि क्रिकेट मैदान काठमाडौंमा शुरू भएको छ ।

ललितपुर महानगरपालिकाको सहयोगमा प्रतियोगिता शुरू भएको हो । 

प्रतियोगिताको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गरेका हुन् ।

उद्घाटन समारोहमा क्यानका सदस्य वीरेन्द्रबहादुर चन्द, क्यानका क्रिकेट प्रबन्धक विनोद दासलगायतको उपस्थितिमा थियो । 

salt training

कमेन्ट गर्नुहोस्