१७ असार २०८३, बुधबार

अनलाइन ठगी गर्ने एक चिनियाँ नागरिकसहित ८० जना पक्राउ

फागुन १०, २०७८
अनलाइन ठगी गर्ने एक चिनियाँ नागरिकसहित ८० जना पक्राउ

चिनियाँ नागरिकसहित भक्तपुरबाट ८० जना पक्राउ परेका छन् । 

भारतीय मूलका युवायुवतीहरूलाई छोटो समयका लागि ऋण लगानी गरी ऋणको ब्याज उपलब्ध गराउने र अनलाइन ठगी गर्ने एक जना चिनियाँ नागरिकसहित  ४७ जना पुरुष र ३३ जना महिलालाई पक्राउ गरेको प्रवक्ता राजु पाण्डे बताए । 

चिनियाँ नागरिक वाङझिनाओले सनसिटी अपार्टमेन्टबाट ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट प्रहरीले १४ थान कम्प्युटर, ४८ थान ल्यापटप र २ वटा आइप्याडसमेत बरामद गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्