०६ असार २०८३, शनिबार

बैतडी केन्द्रविन्दु भएर नयाँ भूकम्पको धक्का महसूस

फागुन १०, २०७८
बैतडी केन्द्रविन्दु भएर नयाँ भूकम्पको धक्का महसूस
प्रतिकात्मक तस्वीर

बैतडीको कोटपेट्रा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलवार दिउँसो ३.५२ बजे कोटपेट्रा केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । 

भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ ।

मंगलवारै बिहान लमजुङको बेंसीशहर केन्द्रविन्दु भएर भूकम्प गएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्