२९ असार २०८३, सोमबार

झापा गाउँपालिकामा काँग्रेस विजयी

कात्तिक २०, २०७४
झापा गाउँपालिकामा काँग्रेस विजयी

झापा, १९ असार - झापा गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका जयनारायण साह निर्वाचित हुनुभएको छ ।Congress-Ballot

उहाँले चार हजार ३९३ र निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का गजेन्द्र ताम्लीले ३ हजार ७८९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपप्रमुखमा नेकपा (एमाले)की कुन्ती वुढाथोकी निर्वाचित हुनुभएको छ । उहाँले तीन हजार ८१६ र उहाँकी प्रतिस्पर्धी काँग्रेसकी वसुन्धरा थपलियाले ३ हजार ५७६ मत प्राप्त गर्नुभएको छ । उन्नाइस हजार ५४८ मतदाता रहेको गाउँपालिकामा १४ हजार ९०० मत खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्