१९ असार २०८३, शुक्रबार

११औं सन्तानकी आमा बन्दै यी हलिउड अभिनेत्री

फागुन ११, २०७८
११औं सन्तानकी आमा बन्दै यी हलिउड अभिनेत्री

चर्चित अमेरिकी गायिका तथा अभिनेत्री केके ब्याट आमा बन्ने भएकी छन्। अचम्मको कुरा के छ ११औं सन्तानकी आमा बन्न लागेकी हुन्।

उनले हालै आफ्नो प्रेगेनेन्सी फोटोसुट सामाजिक सञ्जालमा सेयर गर्दै आफू ११औं सन्तानकी आ लागेको जानकारी दिएकी हुन्।

'ज्याकरिया डेविड र म नयाँ सन्तानको स्वागत गर्नको लागि आतुर छौँ। लागि निकै खुसीको खबर हो कि आउने वाला सन्तान हाम्रो ११औं सन्तान हुनेछ,' उनले सामाजिक र लेखेकी छिन्।

हरेकपटक आमा बन्ने खबर आउनासाथ उनलाई बधाई दिएर थाकेका उनका फ्यानहरू उनलाई बधाई दिइरहेका छन्। नेपाल समाचारपत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्