
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोनबास क्षेत्रमा “सैन्य कारबाही”को घोषणा गरेका छन्।
यससँगै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले सेनालाई आक्रमणबाट रोक्न पुटिनलाई आग्रह गरेका छन्।
राष्ट्रपति पुटिनले उनलाई "शान्तिको मौका दिन" आह्वान गरेका हुन्।
Tonight, I have only one thing to say, from the bottom of my heart:
— António Guterres (@antonioguterres) February 24, 2022
President Putin, stop your troops from attacking Ukraine.
Give peace a chance.
Too many people have already died. pic.twitter.com/PPgmABZiKl