०१ असार २०८३, सोमबार

संसद् बैठक स्थगित भए पनि राेकिएन बानेश्वर क्षेत्रको प्रदर्शन [फोटो फिचर]

फागुन १२, २०७८
संसद् बैठक स्थगित भए पनि राेकिएन बानेश्वर क्षेत्रको प्रदर्शन [फोटो फिचर]
तस्वीरहरूः गगन अर्याल

मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीचको तनाव अहिले पनि जारी छ । 

संसद बैठक भोलिसम्मका लागि स्थगित भए पनि प्रदर्शनकारीहरूले भने प्रदर्शन रोकेका छैनन् । 

बुद्धनगरलगायतका क्षेत्रमा प्रदर्शनका जारी छ । प्रदर्शनकारीहरूले टायर बाले विरोध प्रदर्शन गरिरहेका छन् । 

प्रदर्शनका क्रममा प्रहरीले अश्रुग्यास, लाठीचार्ज र पानीको फोहोरा हानेको थियो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा हानेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्