१० साउन २०८३, आइतबार

युक्रेनी नागरिकहरूमाथि पनि रुसले क्षेप्यास्त्र आक्रमण गरेको जेलेन्स्कीको आरोप

फागुन १३, २०७८
युक्रेनी नागरिकहरूमाथि पनि रुसले क्षेप्यास्त्र आक्रमण गरेको जेलेन्स्कीको आरोप

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले शुक्रवार बिहान राष्ट्रलाई सम्बोधन गर्दै रुसले विभिन्न ठाउँमा क्षेप्यास्त्र आक्रमण गरेको पुष्टि गरेका छन् । 

शुक्रवार बिहान ४ बजेदेखि आक्रमण भइरहेको र रुसी सैनिकहरूलाई युक्रेनी बलहरूले विभिन्न ठाउँमा अघि बढ्न रोकेको उनको भनाइ छ । 

रुसको आक्रमणले सैन्य र नागरिक दुवै लक्ष्यमा प्रहार गरेको उनले थपे । 

युक्रेनको लभिभ शहरमा बिहानै साइरनहरू बजेको एक प्रत्यक्षदर्शीले रोयटर्स समाचार संस्थालाई बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्