२८ जेठ २०८३, बिहीबार

सर्वोच्च अदालतले गर्‍यो ८ कर्मचारीको बढुवा, को–को समेटिए ? [सूचीसहित]

फागुन १५, २०७८
सर्वोच्च अदालतले गर्‍यो ८ कर्मचारीको बढुवा, को–को समेटिए ? [सूचीसहित]

सर्वोच्च अदालत तथा मातहतका अन्य अदालत तथा कार्यालयका ८ कर्मचारीको बढुवा भएको छ ।

अदालतले आइतवार सूचना सार्वजनिक गर्दै ८ कर्मचारीलाई तामेलदार पदमा बढुवा गरिएको जनाएको हो ।

कार्यसम्पादन मूल्यांकनका आधारमा उनीहरूको बढुवा गरिएको सर्वोच्‍च अदालतले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्