१९ असार २०८३, शुक्रबार

ईनरुवामा डिशहोम फाईवरनेटको सह–वितरण सोरुम

फागुन १५, २०७८
ईनरुवामा डिशहोम फाईवरनेटको सह–वितरण सोरुम

नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले ईनरुवामा पनि सह–वितरण सोरुम सञ्चालनमा ल्याएको छ ।

फागुन १४ गते देखि डिशहोम फाइवरनेट विक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न शुरु गरिएको सो सोरुमको संचालन खुस्बु ईनटरप्राइजेजले गर्नेछ । 

सोरुम उद्धघाटन, डिशहोमका तर्फवाट प्रबन्ध निर्देशक सुदिप आचार्य, क्षेत्रीय बिक्रि प्रबन्दक बिपिन्द्र न्यौपाने सेल्स अफिसर मनोज रिजाल, जिवन बन्जारा असोसिएट ब्रान्ड अफिसर दिनेश रतनको उपस्थितिमा सम्पन्न भएको थियो ।

खुस्बु इन्टरप्राइजेजले विगत लामो समय देखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा, ग्राहकहरुमाझ पुर्याउँदै आएकोले अव डिशहोम फाईवरनेट विक्री र विक्री पछिको सेवा पनि गर्नेछ । 

१ हजार भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको खुस्बु ईनटरप्राइजेजले अव अझ बढी ग्राहकहरुमाझ पुग्नको लक्ष्यका साथ काम गर्ने खुस्बु ईनटरप्राइजेजका संचालक सन्दिप क्षेत्री र जिवन श्रेष्ठले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्