१० साउन २०८३, आइतबार

आज राप्रपा केन्द्रीय कार्यसमिति बैठक बस्दै, स्थानीय चुनावको तयारीबारे छलफल हुने

फागुन १८, २०७८
आज राप्रपा केन्द्रीय कार्यसमिति बैठक बस्दै, स्थानीय चुनावको तयारीबारे छलफल हुने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमिति बैठक बुधवार बस्दैछ ।

बैठकमा स्थानीय चुनावको तयारीबारे छलफल हुने पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जनाएका छन् ।

बैठक बुधवार दिउँसो १ बजे धुम्बाराहीस्थित एसआर बैंक्वेटमा बस्नेछ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, स्थानीय तहको निर्वाचनको तयारी र भावी कार्ययोजनाबारे छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए । बैठक बिहीवारसम्म चल्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्