१४ असार २०८३, आइतबार

आमिताभको झुण्ड हेर्दा आमिरले  थाम्न सकेनन् आँशु

फागुन १९, २०७८
आमिताभको झुण्ड हेर्दा आमिरले  थाम्न सकेनन् आँशु

अमिताभ बच्चनको फिल्म झुण्ड हेरेर अर्का अभिनेता आमिर खानले आँशु थाम्न सकेनन् ।

यो फिल्मको प्रिमियरमा पुगेका आमिर फिल्म हेर्ने क्रममा रोएका हुन् ।

‘फिल्म मैले हेरें । हेर्दै जाँदा यति धेरै मन छोयो कि पटक पटक म त रोएछु,’ फिल्म हेरिसकेपछि आमिरले भने ।

आफूलाई फिल्म साह्रै मन परेको पनि उनले बताएका छन् । 

आफूले अमिताभ बच्चनको अहिलेसम्म हेरेको फिल्ममध्ये यो फिल्म उत्कृष्ट लागेको पनि आमिरले दाबी गरेका छन् । राजधानी दैनिकमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्