१० साउन २०८३, आइतबार

राप्रपाबाट अध्यक्ष जितेकाले खाए मन्दिरमा सपथः एक रुपैयाँ पनि भ्रष्टाचार नगर्ने

कात्तिक २०, २०७४
राप्रपाबाट अध्यक्ष जितेकाले खाए मन्दिरमा सपथः एक रुपैयाँ पनि भ्रष्टाचार नगर्ने

झापा, २१ असार– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट झापाको कचनकवल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी प्रतिनिधिले मन्दिरमा गएर सपथ खाएका छन् ।

गाउँपालिकाको अध्यक्षमा निर्वाचित अञ्जार आलम र उपाध्यक्षमा निर्वाचित मिनसरी राजवंशीले स्थानीय काली देवीको मन्दिरमा गएर एक रुपैयाँ पनि भ्रष्टाचार नगर्ने राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले जनाएका छन् ।

अध्यक्षमा आलमले मस्जिदमा पनि भ्रष्टाचार नगर्ने सपथ खाने जनाएका छन् ।


salt training

कमेन्ट गर्नुहोस्