२२ जेठ २०८३, शुक्रबार

'अत्याधिक लागतले सुरुङमार्गको काम रोकियो'

फागुन २०, २०७८
'अत्याधिक लागतले सुरुङमार्गको काम रोकियो'
फाइल फोटो

 बागमती प्रदेशका    श्रम,    रोजगार   तथा यातायातमन्त्री  घनश्याम  दाहालले भीमफेदी–कुलेखानी सुरुङ मार्ग   प्रदेश   सरकार  एक्लैको लगानीमा  निर्माण  सम्भव  नभएको बताएका छन् ।

प्रदेश  सरकारको  १०  वर्षको बजेटले  समेत  सुरुङ  मार्ग  सम्भव नभएकाले  अहिले  प्रक्रिया  रोकिएको उनले    बताए ।  

भीमफेदी–कुलेखानी   सुरुङ   मार्ग   लागतको अनुपातमा लाभ कम हुने भएकाले यो प्रक्रिया रोकिएको उनको भनाइ छ ।

अब हेटौँडा–चोभारसुरुङमार्गको   अवधारणा   सरकारले अगाडि  सारेको  उल्लेख  गर्दै  उनले चार्जिङ  सेन्टरको  संरचना  निर्माणपछि विद्युतीय   सवारी   सञ्चालन   गरिने बताए ।  गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्