२८ जेठ २०८३, बिहीबार

बुटवलमा एमाले जितको नजिक, घोषणा हुन बाँकी

कात्तिक २०, २०७४
बुटवलमा एमाले जितको नजिक, घोषणा हुन बाँकी

काठमाडौं, २१ असार — बुटवल उपमहानगरपालिकामा नेकपा एमालेको जीत लगभग पक्का भएको छ । अहिले सम्म १७ वटा वडाको नतिजा आएको छ । १७ वटा वडा मध्ये १३ नम्बर वडामा नेपाली कांग्रेसले जित निकालेको छ भने अरु सबै वडामा एमालेले जित्यो । अब १८ र १९ वडामो मात्रै नतिजा आउन बाँकी छ ।

१७ वटा वडामो मत परिणाम आइसक्दा बुटवलमा एमालेका मेयर पदका उम्मेदवार २ हजार ६ सय ८१ मतले अघि छन् । अब गन्न बाँकी मत चाहिँ जम्मा ३ हजार दुई सय ३४ रहेको छ । बुटवलमा कांग्रेस माओवादीले जित्नको लागि ३ हजार भोट ल्याउनुपर्छ । तर ३४ सय मा ३ हजार भोट आउने सम्भावना कम छ ।

मेयर पदमा एमालेका शिवराज सुवेदीको २२ हजार ३५ मत छ भने कांग्रेसका खेलराज पाण्डेयको १९ हजार ३ सय ५४ मत छ ।

salt training

कमेन्ट गर्नुहोस्