२१ जेठ २०८३, बिहीबार

प्रदेश नम्बर पाँचमा पाँच ठाउँको नतिजा आउन बाँकी

कात्तिक २०, २०७४
प्रदेश नम्बर पाँचमा पाँच ठाउँको नतिजा आउन बाँकी
काठमाडौं, २१ असार - स्थानीय निर्वाचन अन्तर्गत मतगणना अन्तिम चरणमा पुगेको छ । प्रदेश नम्बर पाँचमा पाँच वटा स्थीय तहको नतिजा आउन बाँकी छ । पाँच तह मध्ये ३ ठाउँमा एमालेको अग्रता छ भने २ ठाउँमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । स्वतन्त्र भनिएका उनीहरु मधेशवादी दलका उम्मेदवारहरु हुन् ।

सिद्धार्थनगर नगरपालिका रुपन्देही, बुटवल उपहानगरपालिका रुपन्देही
र तुलसीपुर उपमहानगरपालिका दाङमा एमालेले अग्रता लिएको छ ।

त्यस्तै कोटहीमाई गाउँपालिका रुपन्देही र लुम्बिनी सांस्कृतिक नगरपालिका रुपन्देहीमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्