132 shares
बलिउड अभिनेत्री दीपिका पादुकोण फेरि ट्रोलको सिकार बनेकी छन् ।
चलचित्र ‘पठान’को सुटिङका लागि स्पेन जाने क्रममा लगाएको पहिरनका कारण दीपिका ट्रोलको सिकार बनेकी हुन् । अन्नपूर्ण पोस्टमा खबर छ ।