०४ साउन २०८३, सोमबार

यस्तो छ १०० वर्षअघि खनिएको तामाखानी सुरुङ

फागुन २३, २०७८
यस्तो छ १०० वर्षअघि खनिएको तामाखानी सुरुङ

गुल्मीको सत्यवती गाउँपालिका–८, भार्सेस्थित देउराली डाँडामा रहेको तामाखानीको सुरुङ । करीब १०० वर्षअघि तामा निकाल्नका लागि खनिएको उक्त सुरुङ ३० मिटरको छ । उक्त क्षेत्रमा प्रशस्त तामा रहेको अनुमान गरिए पनि सरकारको ध्यान भने यसप्रति गएको छैन । तस्वीरः हुमाकान्त पोखरेल/रासस

कमेन्ट गर्नुहोस्