3553 shares
हंगेरीले युक्रेनलाई हतियार उपलब्ध गराउनमा प्रतिबन्ध लगाउने निर्देशन जारी गरेको छ ।
युक्रेनको छिमेकी मुलुक हंगेरीको निर्णय पोल्यान्ड, बुल्गेरिया र स्लोभाकियाको त्यस्तै किसिमको निर्णयपछि आएको हो ।