२७ जेठ २०८३, बुधबार

आज भारतका यी प्रदेशमा मतगणना हुँदै, कसले मार्ला बाजी ?

फागुन २६, २०७८
आज भारतका यी प्रदेशमा मतगणना हुँदै, कसले मार्ला बाजी ?

भारतका ५ प्रदेशमा भएको विधानसभा चुनावअन्तर्गत आज मतगणना हुँदैछ ।

उत्तर प्रदेश, उत्तराखण्ड, पञ्जाब, गोवा र मणिपुरमा भएको विधानसभा चुनावको मतगणना हुँदैछ ।

जनमत कैद भएका इलेक्ट्रोनिक भोटिङ मशिन बिहीवार बिहान खुल्दैछन् । मतदान सकिएपछि राजनीतिक दलका कार्यकर्ताले मशिनको रेखदेख गरिरहेका थिए ।

चुनावी सर्वेक्षणले उत्तर प्रदेश र उत्तराखण्डमा भारतीय जनता पार्टी (भाजपा) र पञ्जाबमा आम आदमी पार्टी (आप) ले जित्ने अनुमान गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्