२७ असार २०८३, शनिबार

पञ्जाब विधानसभा निर्वाचन : रुझानमा आम आदमी पार्टीको क्लीन स्वीप

फागुन २६, २०७८
पञ्जाब विधानसभा निर्वाचन : रुझानमा आम आदमी पार्टीको क्लीन स्वीप

भारतको पञ्जाबमा विधानसभा निर्वाचनको मतगणना जारी छ । 

अहिलेसम्मको रुझान हेर्दा आम आदमी पार्टीले क्लीन स्वीप गरेको देखिएको छ । 

दिल्लीमा आपले गरेको विकासलाई पञ्जालका जनताले पनि अपनाएको देखिएको छ । 

दोस्रो स्थानका लागि कांग्रेस र अकाली दलमा प्रतिस्पर्धा छ । 

पञ्जाबका प्रमुख नेता मुख्यमन्त्री चरणजीत चन्नी, क्याप्टन अमरिन्दर सिंह, नवजोत सिंह सिद्धू र सुखवीर सिंह बादल पनि आफ्नै सीटमा कमजोर प्रदर्शन गरिरहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्