×

NMB BANK
NIC ASIA

मोटरसाइकल चलाउँदा कुकुरले लखेट्छ ? यसो गर्नुस् लखेट्दैन

फागुन २७, २०७८

NTC
Premier Steels

सडकमा सवारी साधन गुड्दा कुकुर भुकिरहेको देख्नु भएको होला । यो देख्दा सवारीसाधन र कुकुरबीच केही पुरानो वैमनस्यता छ कि जस्तो लाग्छ । 

Muktinath Bank

मोटरसाइकल चलाउने व्यक्तिलाई टोक्न कुकुरहरू प्रायः भुक्ने र दौडिरहेको देखिन्छ । तपाईंले पनि यस्ता किसिमका समस्या भोग्नु भएको हुन सक्छ । धेरै पटक कुकुरको भुकाइका कारण मोटरसाइकल चालक दुर्घटनाको शिकार पनि हुने गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तोमा प्रश्न आउँछ कि यसबाट बच्ने कुनै उपाय छैन ? हो, निस्सन्देह, कुकुरहरूको यो व्यवहारबाट बच्न एउटा तरिका छ । हामी तपाईंलाई एउटा सजिलो उपाय बताउँछौं, जसले तपाईंलाई कुकुरबाट बच्न मद्दत गर्न सक्छ । 


Advertisment
Nabil box
Kumari

यदि तपाईं यस्तो अवस्थामा हुनुभयो भने मोटरसाइकल तीव्र चलाउनु हुँदैन, किनकि तपाईं दुर्घटनाको शिकार हुन सक्नुहुन्छ । त्यसैले आरामसँग ड्राइभ गर्नुहोस् ।

Vianet communication

यसबाहेक, यदि तपाईंले मोटरसाइकलको गति बढाउनुभयो भने कुकुरहरू झन् तपाईंको मोटरसाइकलको पछि दौडिन्छन् । 

तीव्र मोटरसाइकल कुदाउँदा कुकुरहरू बढी भुक्ने गर्छन् । 

यदि कुकुरहरू तपाईंको मोटरसाइकलको पछाडि दौडिरहेका छन् भने गतिलाई कम गर्नुहोस् वा रोक्नुहोस् । यस्तोमा कुकुर भुक्न बन्द हुन सक्छ । त्यसपछि बिस्तारै चलाएर जान सकिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x