०१ असार २०८३, सोमबार

कारो फिल्म्सले लियो पाण्डेको चर्चित नोवेल 'लू'को  कपीराइट

फागुन २७, २०७८
कारो फिल्म्सले लियो पाण्डेको चर्चित नोवेल 'लू'को  कपीराइट

क्लास्सिक टेक को सिस्टर कम्पनी कारो फिल्म्स प्रा लि. का म्यानेजिङ डाइरेक्टर  निशा खरेल र  लेखक नयन राज पाण्डे बीच  चर्चित नोवल  लू को कपीराइट  हस्तान्तरण भएको छ ।

चलचित्र  लू को पटकथा पनि लेखक नयन राज पाण्डे ले नै लेख्ने  भएका छन् ।

यससंगै कारो फिल्म्स ले नेपालमा उच्च गुणस्तर एवं रमणीय  र  बीग बजेट चलचित्रहरु आगामी दिनहरुमा निर्माण गर्ने उद्देस्य ले आफ्नो स्थापना भएको बताएको छ ।

 यस कम्पनी ले नया अत्याधुनिक  प्रबिधि को  फिल्मी सामग्री हरु नेपालमा भित्र्याउने प्रक्रिया अन्तिम चरणमा रहेको  बताएको छ ।यसले नेपाली फिल्म जगतलाई अझै गुणस्तर बढाउने  र रोजगारी पनि सिर्जना गर्ने कम्पनीले बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्