१९ असार २०८३, शुक्रबार

प्रतिनिधि सभामा पेश हुँदै प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव

फागुन २९, २०७८
प्रतिनिधि सभामा पेश हुँदै प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव

प्रतिनिधि सभाको बैठकमा आज (आइतवार) प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोगको प्रस्ताव पेश हुने भएको छ । 

सांसद देवप्रसाद गुरुङले सो प्रस्ताव पेश गर्ने कार्यसूची छ । 

यसअघि महाभियोग प्रक्रिया अघि बढाउन सिफारिस समिति गठन गरिएको थियो । 

फागुन  १  गते  प्रधानन्यायाधीश  जबराविरुद्ध  सत्ता  गठबन्धनका ९८ सांसदको हस्ताक्षरसहितको महाभियोग प्रस्तावको सूचना दर्ता भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्