३० असार २०८३, मंगलबार

आवासीय भवनमा लुकेर बसेका युक्रेनी सेनामाथि रुसी ट्यांकले गरे प्रहार (भिडियो)

फागुन २९, २०७८
आवासीय भवनमा लुकेर बसेका युक्रेनी सेनामाथि रुसी ट्यांकले गरे प्रहार (भिडियो)

रुसका टी–७२बी३ ट्यांकहरूले मारिउपोल शहरमा रहेको एक आवासीय भवनमा लुकेर बसेका युक्रेनी सैनिकहरूमाथि प्रहार गरेको भिडियो सार्वजनिक भएको छ । 

रुसलाई युद्ध अपराधको आरोपमा फसाउनका लागि युक्रेनी सैनिकहरू यसैगरी आवासीय क्षेत्रमा लुकेर प्रहार गर्ने गरेका छन् । 

रुसी सैनिकविरुद्ध शहरी युद्ध चलाउनका लागि युक्रेनी भवनहरू यसैगरी आवरण बनिरहेका छन् । 

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला 

https://video.twimg.com/ext_tw_video/1502857854515965952/pu/vid/432x284/tqtMg_hj9cwUO10i.mp4?tag=12

salt training

कमेन्ट गर्नुहोस्