

छिमेकी राष्ट्र भारतमा कहिलेकाँही यस्ता घटना हुन्छन् कि मानिसहरुले त्यस्तो घटनाको कल्पना समेत गरेका हुँदैनन् । भारतको महाराष्ट्रयमा हालै एक यस्तो घटना भएको छ, जसले मानिसहरुलाई तर्साएको छ ।
भारतको महाराष्ट्रमा चलिरहेको बसभित्रै महिला र पुरुषको एक जोडीले यौनक्रिडा गरेको भिडियो भइरल भएको छ ।
भिडियोमा भारती प्रधानमन्त्रीको दल दल बिजेपीका नेताले युवतीसँग सेक्स गरेको दृश्य देख्न पाइन्छ । ती युवतीले आफूलाई बिजेपी नेताले जागिर लगाइदिने तथा पछि विवाह गर्ने प्रलोभनमा पारेर बसभित्रै सेक्स गरेको स्वीकार गरेकी छिन् ।
महाराष्ट्रको गडचिरौली जिल्लाको चन्द्रपुर इलाकामा यो घटना भएको हो । बसभित्र राखिएको सीसीटीवीमा बिजेपी नेताको यौनकाण्डको भिडियो रेकर्ड भएको थियो । पछि सोही भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
युवतीसँग बसभित्र सेक्स गर्ने व्यक्ति बिजेपी नेता रविन्द्र बावनथडे हुन् । बसमा अरु पनि यात्रु थिए । पछाडिको सिटमा ती नेताले यवतीसँग सेक्स गरेका हुन् ।
बसभित्र सेक्स गरेको भिडियो भाइरल भएपछि युवतीले आफू बलात्कृत भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् । आफूविरुद्ध बलात्कारको उजुरी परेपछि र सेक्सको घटना बाहिर आएका कारण आरोपी बिजेपी नेता रविन्द्र बावनथडे फरार भएका छन् ।