२८ जेठ २०८३, बिहीबार

शाहरुख खानको नयाँ फिल्म रईसको ट्रेलर सार्वजनिक (भिडियो सहित)

कात्तिक २०, २०७४
शाहरुख खानको नयाँ फिल्म रईसको ट्रेलर सार्वजनिक (भिडियो सहित)

काठमाडौं, २२ मंसिर — बलिउडका बादशाह शाहरुख खानको नयाँ फिल्म रईसको ट्रेलर सार्वजनिक भएको छ । पहिलो ट्रेलर एकदमै स्टाइलिश बनेको छ ।

shahrukh-raees

आँखामा गाजल लगाएका शाहरुख ट्रेलरमा हट देखिएका छन् । प्रायः रोमान्टिक भूमिकामा देखिने शाहरुख अचेल विभिन्न खाले रोल खेलिरहेका छन् । रईसमा भने उनी एक्सन अवतारमा देखिएका छन् ।

फिल्ममा शाहरुखलाई प्रतिभाशाली अभिनेता नवाजुद्दीन सिद्दीकीले साथ दिएका छन् । यी दुवैको केमिस्ट्री गजबको हुने अपेक्षा गरिएको छ ।

फिल्ममा शाहरुख पाकिस्तानी अभिनेत्री माहिरा खानसँग रोमान्स गरिरहेका भेटिन्छन् । माहिरासँगको रोमान्टिक सिन बबाल हुने अपेक्षा छ । ट्रेलरमै क्युटखाले रोमान्स छ ।

यो चलचित्रमा गुजराती फ्लेवर देखिएको छ ।

ट्रेलरको अन्त्यतिर सुपरसेक्सी सन्नी लियोन पनि देखिएकी छिन् ।

हेरौं भिडियो :

https://www.youtube.com/watch?v=J7_1MU3gDk0&feature=youtu.be

salt training

कमेन्ट गर्नुहोस्