०६ असार २०८३, शनिबार

यो ठाउँमा पार्टनरलाई चुम्बन गर्नुभयो भने जिन्दगीभरिको साथ पक्का

कात्तिक २०, २०७४
यो ठाउँमा पार्टनरलाई चुम्बन गर्नुभयो भने जिन्दगीभरिको साथ पक्का

काठमाडौं, २३ असार — प्रेमीजोडीहरू एकअर्कासँग समय बिताउनका लागि एकान्तको खोजी गरिरहेका हुन्छन् । जिन्दगीभरिका याद राख्नका लागि सँगै समय बिताउने ठाउँको खोजी उनीहरूले प्रायः गरिरहेका हुन्छन् ।


यहाँ हामी यस्तो ठाउँको चर्चा गर्दैछौं जुन प्रेमीहरूका लागि नै बनेको हो । यहाँ पुग्ने जोडी जिन्दगीभरि प्रेममा बाँधिने विश्वास गरिन्छ ।

मेक्सिकोको शहर गुआनाग्वाटोमा किसिङ एली नामक स्थान छ । यहाँ आएर किस गर्ने जोडीको सम्बन्ध बलियो र सौभाग्यशाली हुने विश्वास गरिन्छ । यहाँ एउटा गल्ली छ र गल्लीमा संसारभरिबाट आएका जोडीहरू उभिन्छन् ।

यो ठाउँमा एक प्रेमीजोडीको मृत्यु भएको मान्यता छ । उनीहरू यो ठाउँमा आएर प्रायः किस गर्थे रे । त्यतिखेरदेखि अहिलेसम्म यो ठाउँ जोडीहरूका लागि शुभ मानिन्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्