०४ साउन २०८३, सोमबार

तनहुँ चेम्बर अफ कमर्सको अध्यक्षमा अधिकारी

तनहुँ चेम्बर अफ कमर्सको अध्यक्षमा अधिकारी

तनहुँ चेम्बर अफ कमर्सको अध्यक्षमा खेमराज अधिकारी चयन भएका छन् । बन्दीपुर गाउँपालिका–५ स्थित मस्र्याङ्दी रिसोर्टमा शनिबार सम्पन्न तेस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनबाट अधिकारीका अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति चयन भएको छ । 

अधिवेशनबाट कमर्सको वरिष्ठ उपाध्यक्षमा कविराज श्रेष्ठ, उपाध्यक्षमा पूर्ण श्रेष्ठ र मनोज अधिकारी, महासचिवमा विष्णु पराजुली, सचिवमा किशोर खनाल, सहसचिवमा नगेन्द्र पौडेल, कोषाध्यक्षमा विन्दुलाल श्रेष्ठ र सहकोषाध्यक्षमा दानबहादुर घर्ती चयन भएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्