०७ असार २०८३, आइतबार

राप्रपा नेपाल झापा अध्यक्षमा खरेल

राप्रपा नेपाल झापा अध्यक्षमा खरेल

राप्रपा नेपालको झापा अध्यक्षमा कमलप्रसाद खरेल चयन भएका छन् । 

उपाध्यक्षमा नारायण राजवंशी, देवेन्द्र कन्दङ्वा , सचिवमा देवीप्रसाद दंगाल, कोषाध्यक्षमा कल्पना खत्री रहेका छन् । 

त्यस्तै सदस्यहरू देवीरमण भट्टराई,चेतनाथ थापा, रोशनकुमार सिंहलगायत छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्