२२ असार २०८३, सोमबार

यस्तो देखियो झलनाथ खनालको निर्वाचन क्षेत्रमा एमालेको पार्टी प्रवेश कार्यक्रम

यस्तो देखियो झलनाथ खनालको निर्वाचन क्षेत्रमा एमालेको पार्टी प्रवेश कार्यक्रम

नेकपा (एमाले)को पार्टी प्रवेश कार्यक्रम इलामको फिक्कलमा जारी छ । 

पार्टी प्रवेश कार्यक्रममा हजारौंको संख्यामा कार्यकर्ता तथा सर्वसाधारण उपस्थित छन् । 

नवप्रवेशीहरूलाई अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवास नेम्वाङलगायतका नेताहरूले स्वागत गरेका छन् ।

यो नेकपा (एस)का सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्र हो । 

salt training

कमेन्ट गर्नुहोस्