75 shares
युद्धग्रस्त युक्रेनमा सर्वसाधारणलाई सुरक्षित निकाल्नका लागि सातवटा मानवीय कोरिडोरहरू खोलिने युक्रेनको रक्षा मन्त्रालयले आइतवार जनाएको छ ।
किएभ, डोनेत्स्क र खार्किभ क्षेत्रहरूमा ती मानवीय कोरिडोर खोलिने भएका हुन् ।